काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९३ अंकले घटेर दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ५.०२, फ्लट इन्डेक्स १.७४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.७२ अंकले घटेको छ भने जीवन बीमा र वित्तबाहेक अन्य ११ उपसमूहको शेयर ओरालो लागेको छ । बिहीबार कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीले…