पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ९ स्थित शान्ति बन वाटिकामा रहेको कृषि बजार व्यवस्थापन समिति बीच व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब कृषि बजार व्यवस्थापन समितिमार्फत सञ्चालन भइरहेका स्टलहरुमा विक्री वितरण हुने कृषि उपजहरुको दैनिक आर्थिक कारोवारलाई डिजिटल माध्यमबाट सहज र नगदरहित बनाइनेछ। यसका लागि प्रभु बैंकले क्यू.आर.…