काठमाडौं । प्रभु महालक्ष्मी विकास बैंक लिमिटेडले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री प्रक्रियामा ल्याएको हो। कम्पनीका अनुसार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नाममा रहेको ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायको नाममा रहेको १ लाख १० हजार कित्ता र माधव…