Logo

ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक संकलनसहित हाइकिङ कार्यक्रम सम्पन्न, १५० केजी फोहोर संकलन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिरसम्मको हाइकिङ तथा प्लाष्टिक फोहोर संकलन कार्यक्रम सम्पन्न गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको बैंकले जनाएको छ। हाइकिङ मार्गका विभिन्न स्थानमा स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन)…