काठमाडौं । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले इला होटल्स र मौलाकाली केबलकारमा विशेष छुटसहितका सेवा सुविधा प्राप्त गर्नेछन्। सम्झौतामा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका…