Logo

रिलायबल नेपाल लाइफको शेयर मूल्य १२% बोनसपछि समायोजन, नयाँ मूल्य ४५२.६७ रुपैयाँ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। कम्पनीले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै बुकक्लोजको दिन शेयर मूल्य समायोजन गरिएको हो। नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५०६ रुपैयाँ ९९ पैसाका आधारमा शेयर मूल्य समायोजन गरी नयाँ मूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम गरेको छ। समायोजनपछि…