काठमाडौं । विन नेपाल लघुवित्तको प्राथमिक सार्वजनिक अर्पण (एफपीओ) भर्ने आज, चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँको मूल्य बराबर ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ जारी गरेको हो। एफपीओको प्रक्रिया चैत २१ गतेदेखि सुरु भएको थियो र प्रति शेयर मूल्य १०० रुपैयाँ…