काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो पटक “ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड” बाट सम्मानित भएको छ। सन् २०२५ का लागि ग्लोबल फाइनान्स म्यागाजिनले बैंकलाई “नेपालको उत्कृष्ट बैंक” को रूपमा छनोट गरेको हो। बैंकले यसअघि सन् २०२४ मा पनि सोही अवार्ड प्राप्त गरेको थियो। ग्लोबल फाइनान्सले बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी,…