काठमाडौं । चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफुलाई गृहमन्त्री बनाउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री दाहाल तयार भएनन् । जसका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीले राजीनामा दिए । राजीनामा दिएको भएपनि सरकारलाई दिएको समर्थन भने रास्वपाले फिर्ता लिएको छैन । चुनावका बेला रास्वपामाथि…