Logo

प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न जसपाको बैठक जारी

सुनसरी। जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न प्रदेश समितिको बैठक अहिले सुनसरीको इटहरीमा सुरु भएको छ । पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएको छ । तर सरकारमा सहभागी हुने या नहुने अन्योल भएको बेला जसपा प्रदेश समितिले त्यसको बारेमा छलफल गर्न बैठक बोलाएको…