Logo

नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह

काठमाडौ । नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह गरेको छ । यस कम्पनीले आईपीओ जारी अनुमतिको लागि धितोपत्र बोर्डमा आवेदन नदिएको भन्दै सेयर खरिद नगर्न आग्रह गरेको हो । धितोपत्रसम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने व्यवस्था छ । सोहीअनुसार संगठित संस्थाले एक पटकमा…