काठमाडौं । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ । विश्वमा सबैभन्दा खुशी देश फिनल्याण्ड बन्न सफल भएको छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो । वल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै…