काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अचानक बोली फेर्ने अबस्थामा पुगेका छन् । बजेट नसच्याए सरकार ढाल्ने धम्की दिएका नेपालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि आफ्नै बोली फेरेका छन् । अध्यक्ष नेपालले अहिलेकै अबस्थामा बजेट पारित भए सरकार समस्यामा पर्ने बताएका थिए । आइतबार अध्यक्ष नेपालले संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै भनेका थिए,‘‘बजेटप्रति…