Logo

भोलि समाजावादी मोर्चाको घोषणा हुने

काठमाडौं । विभिन्न राजनीतिक दल आवद्ध रहनेगरी गठन गरिने समाजावादी मोर्चा नेपालको सोमबार घोषणा हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको दलहरुको बैठकले सोमबार मोर्चाको घोषणा गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्र, एकीकृत समाजवादी नेपाल, जसपा र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा…