काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) । निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेसले उनीहरुलाई छोडेर निकै अघि बढिसकेको छ । भन्नलाई माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने भन्दै आएका छन् । तर व्यवहारमा…