Logo

वालुवाटारमा गठबन्धनको बैठक जारी, स्थानीय निर्वाचनको मोडालिटीबारे छलफल

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो । स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।