Logo

भारतको हिमाञ्चलमा पहिरोमा परि ५० जनाको मृत्यु

शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरु बन्द भएका छन् भने कयौं घरहरु भत्किएका छन् । मण्डीका उपायुक्त अरिन्दम चौधरीले जिल्लाका विभिन्न…