तनहुँ । करेन्ट लागेर तनहुँमा एकै दिन जना घाइते भएका छन्। म्याग्दे गाउँपालिका–६ मनपाङ काल्टेमा बिजुलीको तार अचानक चुडिएर पानीमा करेन्ट प्रवहा हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ। बाटोमा हिँडिरहेका स्थानीय ५० वर्षीय सीता गैरे र २५ वर्षीय सुमिना गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। घाइते दुवैको जिएसी हस्पिटल…