Logo

सबै संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि आज संसदीय समितिको बैठक बस्न लागेको हो । संसद सचिवालयका अनुसार सवै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ । उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना…