Logo

एमसीसी कार्यान्वयनको चरणमा, अझै पनि बहश जारी

काठमाडौं । एमसीसी कार्यान्वयन हुने चरणमा पुगेका बेला एमसीसीका उपाध्यक्ष नेपाल भ्रमणमा छन् । बुधवार उक्त अनुदान सम्झौताको पाँच वर्षे कार्यान्वयन चरण सुरु हुन लागेको बेला उपाध्यक्ष क्यामरन एल्फर्ड काठमाडौं आएका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मात्रै एमसीसीको व्याख्यात्मक टिप्पणी सम्झौताको अंश हुने वा नहुने भन्नेबारेमा एमसीसीका उपाध्यक्षसँग सिधा कुरा गर्ने बताएका थिए…