Logo

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतकहरू विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधिसभा बैठक छैन । शुक्रबार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना…