काठमाडौं । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ ।जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे । काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको…