Logo

पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ सेभेन स्टार फोर के टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन्  । चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई आइतबार टेलिभिजनको कार्यालय शान्तिनगर  काठमाडौंमा अध्यक्ष  सुरेश काफ्लेले नियुक्ति पत्र प्रदान गरेर महाप्रबन्धकको जिम्मेवारीमा  नियुक्त गरेका हुन् । २०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी…