Logo

आज पुस १: निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए महेन्द्रले

काठमाडौं । आज पुस १ गते । प्रथम जननिर्वाचित सरकारमाथि ‘कू’ गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालासहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन। नेपालका राजनीतिक दलहरुले नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रुपमा स्मरण गर्दै आएका छन्। विसं २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालिन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि…