Logo

बहुमूल्य बुद्धचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका छन् । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको रूख काटेको थियो । फूल…