Logo

प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेट हुने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका प्रधानमन्त्री प्रचण्डले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो। प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई…