Logo

‘ललितपुर २ को संभावना र समस्याहरु नजिकबाट बुझेको छु, विश्वास जित्छु’

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रघुवरराज थापा अहिले घरदैलो अभियानमा व्यस्त छन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सक्रिय नेता हुन् । उनी राजसंस्था, राष्ट्रियता, हिन्दु राज्य तथा पहिचानको राजनीतिमा विश्वास गर्ने धारका रूपमा चिनिन्छन् । रघुवरराज थापा ०७९ को संघीय निर्वाचनमा ललितपुर–२ बाट नै प्रतिनिधि…