काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका कारण वर्तमान सत्ता सहकार्यमा कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छन्। बामपन्थी दलहरुले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै नेपाली कांग्रेस प्रचार बिभाग प्रमुख विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति आफ्नो पार्टीको विश्वास यथावत रहेको बताए। ‘प्रचण्डजीले अविश्वसनिय कार्य गर्नुहोला भनेर नेपाली…