Logo

८.७१ अंकले घटेको नेप्सेको कारोबार ५ अर्ब ५८ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज विहीबार सेयर बजारको परिसूचक नेप्सेमा ८.७१ अंकले घटेर परिसूचक २०४९ विन्दुमा रोकिएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोड १ लाखको भएको छ । ३०३ कम्पनीको कारोबार भएकोमा ११३ कम्पनीको मूल्य बढ्दा १२८…