काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल हुनेगरी कुनैपनि सम्झौता कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेको सम्झौता राष्ट्रिय हितमा रहेको बताएका हुन् । ‘हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान” र…