लन्डन । सोमबार जेन–जी युवाहरुको प्रदर्शनका क्रममा निर्दोष युवाहरुको हत्या, मानवअधिकार हनन र नागरिक स्वतन्त्रतामाथि भएको प्रहारप्रति सोसाइटी अफ नेप्लिज प्रोफेशनल्स यूके (एसओएनपी यूके) भत्र्सना गरेको छ । संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा जेन–जी युवाहरुको प्रदर्शनका क्रममा भएको सुरक्षाकर्मीको अत्याधिक बल प्रयोग र गोली प्रहारबाट दर्जनौँ युवाको ज्यान गइसकेको घटनाप्रति भत्र्सना गरेको हो ।…