Logo

काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ । प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रहरूमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ ।…