काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले…