Logo

महान रहस्यदर्शी गुरु ओशोका केही रोचक प्रसंग

ओशो जन्मेको तीन दिनसम्म रुनु पनि भएन र आमाको दुध पनि खानुभएन । ओशोको परिवार यसले गर्दा चिन्तित बन्यो । तीन दिन पछाडि उहाँ रुन पनि थाल्नुभयो अनि आमाको दुध पनि खान थाल्नुभयो ।–स्वामी ध्यान आशिष २०औं शताब्दीका महान रहस्यदर्शी ओशोको जन्म ११ डिसेम्बर १९३१ शुक्रबारको दिन भारतको मध्यप्रदेश राज्यको रायसेन जिल्लामा कुछवाडा भन्ने गाउँमा…