Logo

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोे छ । जसकारण तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार दिउँसो…