काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राजनीतिमा आरक्षणको माग गर्दै दायर गरेको रिटलाई अग्राधिकार दिएको छ । राजनीतिमा सो समुदायको पहुँच स्थापित नभएको र त्यहीकारण कानून निर्माणमा सो समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै रिट परेको थियो । रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान गरेको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि स्थापना…