Logo

पाँच दलीय गठबन्धनद्वारा स्थानीय निर्वाचनमा तालमेल गरेर जानेबारे अपिल जारी (पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा गठबन्धन गरेर जानेबारेमा संयुक्त अपिल जारी गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुको बैठकले अपिल जारी गरेको हो । 'लोकतन्त्र र लोकतन्त्रको मूल्यमा आधारित समाजवादको रक्षा गर्दै स्थानीय बासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल…