Logo

आईजीपी नियुक्तिविरुद्व एआईजी पोखरेल सर्वोच्च अदालतमा

काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेल अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजी पोखरेल अदालत पुगेका हुन् । उनले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन…