Logo

भेलु बाजे, केपी ओली र काठमाडौं शहर

प्युठानका भेलु बाजे अर्थात मिनबहादुर बुढा मगर अहिले टिकटकमा चर्चामा छन् । उनको भनाई अनुसार, अहिले उनि ६३ बर्षका भए । टिकटक चलाउनेले उनका संवाद नहेर्ने सायदै होलान् ! उनको संवादमा धेरैले अभिनय गरेका छन् । ड्युट गर्दै नक्कल गरिरहेका छन् । निकै रोमाञ्चक बनाएका छन् भेलु बाजेले टिकटकरहरुलाई । कतिले उनका शब्द र उनको…