Logo

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको जनाइएकाे छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौं, पोखरा,…