Logo

पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्य विजयी

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छ्न । प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई साढे चार हजार मतान्तरले पराजित गर्दै आचार्य मेयर निर्वाचित भएका हुन । उनी पाँच दलिय गठबन्धनका तर्फबाट मेयरको साझा उम्मेदवार बनेका थिए । सत्ता गठबन्धनले मध्याह्न १२ः३० बजेका लागि बिजय जुलुस आव्हान गरेको छ । उपमेयरमा भने…