Logo

नीति तथा कार्यक्रम चास्नीमा डुबाउन बिर्सिएको जेरी जस्तो: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको निति तथा कार्यक्रम चास्नीमा डोब्न बिर्सिएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् । आज संसदमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रमुख विपक्षी दलका नेता ओली नीति तथा कार्यक्रममाथि यस्तो टिप्पणी गरेका हुन् । उहाँले नीति तथा कार्यक्रमको बुँदा नम्बर २१ ले भष्ट्रचारलाई प्रवर्दन गरेको…