Logo

वडा अध्यक्षहरु बालेन साहलाई किन पेल्न चाहन्छन् ?

काठमाडौं । जनता यति आजित छन्, सकभर अहिलेका नेतालाई भोट दिनै नपरोस भन्ने चाहन्छन् । यसको प्रमाणित रुप हो, धरानमा हर्क साम्पाङ राई र काठमाडौंमा बालेन साह विजयी हुनु । उपयुक्त स्वतन्त्र उम्मेदवार पाए आउने चुनावमा दलहरुका नेतालाई जनताले हराउनेछन् । यसको छनक अब देशभरि देखिसकेको छ । काठमाडौं महानगरपालिकाको असरल्ल परिवेश सिंगो देशले भोग्नु परेको…