Logo

आईजीपी नियुक्ति बिरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले…