काठमाडौं । सञ्चारिका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई स्वागत गरेको छ । बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित लगायतलाई स्वागत तथा ज्ञापन पत्र प्रदान गरेको हो । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट…