काठमाडौँ । पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ््यक्रम तर्जुमा गरिरहेको छ । सामूदायिक विद्यालयहरुमा अभ्यास गरिएका १५ विधामा महानगरपालिकाले काठमाडौँ विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ वटा साझेदार संघसस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको हो । सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार कार्यक्रम सञ्चालन…