‘पहिला राजनीतिक दलहरुले सिमान्तकृत समुदायलाई उत्थान र विकासको लागि दिर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनाहरु बनाउनुपर्छ । दलित समुदाय, तिनका मुद्दा र समस्यालाई निश्चित समयभित्र समाधान गराउँछौं भन्ने प्रण गर्नुपर्छ ।’गणेश विश्वकर्माअधिकारकर्मी एवम अध्यक्षदलित मुक्ति संगठन गणेश विश्वकर्माको परिचय मानव अधिकारकर्मी, दलित अभियन्ता र एकीकृत समाजवादीका नेताका रुपमा परिचित छ । उनी दलित मुक्ति संगठनका केन्द्रीय…