Logo

बञ्चरेडाँडामा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका फोहोरका गाडीलाई आज पनि अवरोध गरेपछि प्रहरीले हवाई फायर गरको छ । स्थानीयले फोहोरका गाडीमा माथिबाट ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको प्रहरीले जानकारी दिएको छ । स्थानीयको अवरोधपछि २ सय भन्दा धेरै फोहोर बोकेका गाडी…