Logo

माओवादीले टुंग्याउन सकेन पदाधिकारी, शनिबार फेरि बैठक बस्ने

काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल…