Logo

रुखबाट लडेका र नदीले बगाएकाहरुलाई शहीदमा गणना गरियो : मगर

काठमाडौं । माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएतापनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शहीद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र शहीदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न…